बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

कुमारी बैंकको शेयर बिक्रीमा, क कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ हजार ९०९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (साउन २३ गते) ले ३५ दिन भित्र बैंकको