काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत नयाँ सेवा शुरुवात गरेको छ । बैँकिङ सेवा लिइरहेका आफ्ना ग्राहकहरुमा सहज र सरल तरिकाले वित्तिय पहुँच पु-याउनुका साथै भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबार देखि शुक्रबार सम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो । बैँकले नगद छोडौं, डिजिटल