बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

बीओकेको मुनाफा १ अर्ब ८१ करोड माथि, चुक्तापूँजी साढे १० अर्ब पुग्दा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद