बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ, चुक्तापूँजी २६ करोडमा उक्लिदा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संस्थाको खुद नाफा ४१.१७ प्रतिशतले बढेर ६ करोड ६५ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ