काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य फेरि वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले वृद्धि भएको हो । साताको पाँचौं कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार २०७ रुपैयाँ ९० पैसा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)