बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

राष्ट्र बैंकले गर्यो स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना गरेको छ । दुबैं बैंकले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासमा नियामकिया निर्देशन पालना नगरेको भन्दै नगद जरिवाना तिराएको हो । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई