बैंक « Arthapath.com
१४ असार २०८३, आइतबार

बैंक

बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो क्षमता अनुसार आफूखुशी लाभांश वितरण गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य नाफाको ३०% मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था भएकोमा अब सो व्यवस्था हटेको जनाएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत उक्त ब्यवस्था