काठमाडौं । रिचेत जलविद्युत कम्पनीको आइपीओ निष्काशन गर्ने भएको छ । त्यसको बिक्री बिक्री प्रबन्धकको रुपमा नियुक्त एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा रहेको छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका