काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको बिकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा यस हिमालयन क्यापिटल लिमिटेडले वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले