काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (जेष्ठ ३१ गते, मंगलबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जेठ ३१ गतेदेखि ५ बर्ष अवधि रहेको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’