काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्ष भन्दा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा लघुवित्तको खुद नाफा ५.४५ प्रशितले घटेर १० करोड २५ लाख ६९