काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा भने घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १५.५५ प्रतिशतले घटेर १६ करोड ४७ लाख ५८ हजार रुपैयाँ