बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

एनएमबि लघुवित्तको अधिकांश सूचकमा गिरावट

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १६.७५ प्रतिशत घटेर १० करोड ५३ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको