काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले मौसमी तथा बेमौमसी तरकारीखेती सम्बन्धी तालिम संचालक गरेको छ । लघुवित्तले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त तालिम प्रदान गरेको हो । बैशाख २० गतेदेखि बैशाख २२ गतेसम्म दाङको लमही नगरपालिका ५ मा संचालक भएको तालिममा संस्थाका २५ जना सदस्यको सहभागिता रहेको थियो