काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७२ हजार ८९८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी राजीव भट्टराईले ४३ हजार ७४० कित्त र अनिल अग्रवालले २९ हजार १५८ कित्ता शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले