२३ भदौ २०८३, मंगलबार

बैंक

नबिल बैंक ‘आइजे ग्लोबल म्यागजिन’ को शीर्ष २० बैंकहरूको सुचिमा सुचीकृत

काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सुचीकृत भएको छ । आइजे ग्लोबल Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । आइजे ग्लोबल तथ्याङ्कले ३२,०००