काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र भरतपूर टाउन रेसिडेन्सीबीच छुट सम्बन्धी समझदारी भएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन भरतपूर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका