२१ भदौ २०८३, आइतबार

बैंक

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ब्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल