बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

एनएलजी इन्स्योरेन्सको १०.५३ % र गरिमा विकास बैंकको १६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारण सभा चैत १७ गते, बिहान १०ः३०