काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७९ सालमा ४५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४५ दिन बिदा पाउने भएका हुन् । तर ४४ दिनमा पनि केही दिन सम्बन्धित समुदायका कर्मचारीले मात्रै