काठमाडाैं । काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा “सजिलो घर कर्जा” र सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका