काठमाडौं । चालु आर्थिक बर्षको अन्त्यतिर बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन बढ्दै गएको छ । नेपाल बैंकर्स एशोसिएसनका अनुसार असार महिनामा निक्षेप संकलन बढेको हो । पछिल्लो तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । बैंकहरुले असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए