बैंक Archives - Page 40 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

२.८५ प्रतिशत बढ्यो नेपालीको तलब

काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर २.८५ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशत वृद्धि भएको हो । जबकि, अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ५.०३ प्रतिशत वृद्धि भएको थियो । गत आवको चौथो