काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा ३८.५८ प्रतिशतको उच्च वृद्धि गर्न सफल भएको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ३ अर्ब ८ करोड ९३ लाख