२३ श्रावण २०८३, शनिबार

Banner First

ग्रीन भेन्चर्सको आईपीओ आज बाँडफाँट हुँदै, भाग्यमानीले मात्रै १० कित्ता पाउने !

काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार, चैत २० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार (चैत २० गते) आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँट हुने भएको हो ।  कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला