काठाडौं । यो साता उतार चडावका विच नेप्से परिसुचक ५६ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार २८५७ अंकमा खुलेको बजार बिहिबार सम्म आइपुग्दा २९३१ अंकमा पुगेर बजार बन्द भएको छ । साताको पहिलो दिन आइतबार र सोमबार बढेको बजार मंगलबार र बुधबार घटेको थियो भने बिहिबार सामान्य अंकले