Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

कोरोनाको उपचारमा संग्लग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा, चिनले सिमा नमिचेको सरकारको स्पष्टोक्ति,

काठमाडौं । सरकारले छिमेकी राष्ट्र चिनले सिमा नमिचेको जनाएको छ । सरकारले हुम्लाको लिमी उपत्यकामा नेपाली भुमि अतिक्रमण नगरेको जनाएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । चीनले नेपाली भूमि मिचेका खवरहरु सार्वजनिक भएको बेला सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले