काठमाडौं । अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरि नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटको व्यवस्था गरेको छ । बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था रहेकोमा त्यो ब्यवस्थाको सट्टा यस्तो व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंक विदेशी विनिमय