२७ श्रावण २०८३, बुधबार

Banner First

अध्यादेशबाट बजेट ल्याउनु संवैधानिक बाध्यता भन्दै अर्थमन्त्रीद्वारा बचाऊ

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् पूणर् आकारको बजेट ल्याएको विषयको बचाउ गरेका छन् । चुनावी सरकारले तत्कालिन खर्च धान्नेखालको मात्रै बजेट ल्याउनु पर्नेमा पूणर् आकारको बजेट ल्याएको भन्दै विपछिहरुले चौथर्फि विरोध गरिरहेका बेला अर्थमन्त्रीले बचाउ गरेका हुन् । कतिपयले साउन १ गतेदेखि कार्यान्वयन हुने बजेट ल्याउन अहिले नै हतारिनु