२८ श्रावण २०८३, बिहिबार

Banner First

नेपाल बैंकको अगुवाईमा ४ वटा बैंकद्वारा ठूलो खोला जलबिद्युत आयोजनामा २ अर्ब ५२ करोड बढी लगानी गर्ने

काठमाडौं । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एन. आर. एन. समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रा.लि.ले विकाश गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित