काठमाडौं । सनराइज क्यापिटलले विक्रीमा ल्याएको सनराइज बूचिप म्यूचुअल फण्डको विक्रीको म्याद भोली आइतबारसम्म थप भएको कम्पनीले जनाएको छ । सनराइज क्यापिटलले “सन्राइज ब्लूचिप फण्ड” को प्रति इकाई मूल्य १०÷– दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित