२९ श्रावण २०८३, शुक्रबार

Banner First

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ खुलेको तेस्रो दिनमै करिव ८ लाख आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निस्कासन गरेको आइपिओमा लगानीकर्ताको व्यापक आकर्षण देखिएको छ । आईपिओ खुलेको दोस्रो दिनमानै करिव ८ लाख आवेदन पुगेको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । पुर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले खुलेको सो बैंकले ८ अर्व बराबरको रु १०० अंकित दरको सेयर