काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अख्तियार प्रवेश गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा भ्रष्ट्राचारका घटनाहरु बढ्दै गएपछि अख्तियारमा मुद्धा दर्ता बढ्दै गएका हुन् । गलत कागजात बनाएर बैंक तथा वित्तीय संस्थालाई ठगी गरेको उदाहरण त बेला बेलामा सार्वजनिक नै भएका थिए । सोही क्रममा बैंकका कर्मचारीसमेतको