२९ श्रावण २०८३, शुक्रबार

Banner First

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ ।