१० श्रावण २०८३, आइतबार

Banner First

एकै महिना नेपाल भित्रिए २१ सय युनिट इभि, कुन सेग्मेन्टका कति ?

काठमाडौं । एकै महिना २१ सय बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएका छन् । गत असोज महिनामा विभिन्न मुलुकबाट २ हजार १३४ युनिट इभी आयात भएका हुन् । भन्सार विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । साउन, भदौ र असोज तीन