काठमाडौं । नेपालको बैदेशीक व्यापारमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात हुने भटमास तेल आयात निर्यातको शिर्ष स्थानमा रहँदै आएको छ । गत आवको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भटमास तेल आयात करिब