काठमाडौं । अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता तोड्दै इजरायलले गाजामा भिषण आक्रमण गरेको छ । मंगलबार रातिदेखि इजरायली सेनाले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जनाको मृत्यु भइससको अलजजीराले लेखेको छ । मृतकमध्ये २४ जना बालबालिका र केहि महिला रहेका छन्। यो आक्रमण इजरायलले आफ्ना एक सैनिकको हत्या र मृत बन्धक