काठमाडौं । जनता केबल इन्डस्ट्रीज प्रालिले आफ्नो व्यापार उल्लेख्य बढाएको छ । एक वर्षको अवधिमा नै कम्पनीले व्यापार ६२ प्रतिशत बढाएको छ । कम्पनीले नेपाली विद्युत् तार तथा केबल बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले बजारमा आफ्नो उपस्थिति झन् बलियो बनाएको छ । निरन्तर व्यापार विस्तारका बीचमा नाफाको दर