काठमाडौं । देशकै प्रतिस्पर्धात्मक स्टिल बजारमा सक्रिय रियल स्टिल प्रालिले आफ्नो व्यापाक सकरात्मक गतिमा अघि बढाएको छ । एक वर्षको अवधिमा नै कम्पनीले व्यापार दोहोरो अंकमा बढाएको देखिन्छ । सन् २०२४ कम्पनीले कुल १ अर्ब २४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, एक वर्षको अवधिमा नै