काठमाडौं । सामाजिक सञ्जालको खुल्ला उपयोगलाई नियन्त्रित गर्न नहुने माग बोकेको जेनजी आन्दोलनबाट आएको सरकारले पनि अब सामाजिक सञ्जालहरु नियन्त्रण गर्ने घुमाउने बाटो लिन खोजेको भनेर सामाजिक सञ्जालमै विरोध हुन थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाल प्रेस काउन्सिलको भ्रमण गर्दै सामाजिक सञ्जालमार्फत् आतंक मच्चाउने काम