काठमाडौं । कोरोला नाका हुँदै व्यापार सुरु भएको छ । रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि नेपाल–चीन व्यापार सहजीकरणका लागि मुस्ताङस्थित कोरला नाका (नेचुङ) मा रहेको भन्सार कार्यालय भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । योसँगै कोरोला नाका हुँदै व्यापार सुरु भएको हो । भन्सार विभागका अनुसार असोज