११ श्रावण २०८३, सोमबार

Banner First

जीर्ण आयोजना ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र रहेका ठूला विकास आयोजना अब जसकोसुकै संरक्षणमा भए पनि अघि नबढे ठेक्का तोडिने चेतावनी दिएका छन् । मन्त्री घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई काम नगर्ने आयोजनाको सूची तुरुन्त पेश गर्न निर्देशन