११ श्रावण २०८३, सोमबार

Banner First

सेयर बजारमा तेस्रो नकारात्मक सर्किट, आजको लागि कारोबार नै बन्द

काठमाडौं । सेयर कारोबार आजका लागि बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेको छ । त्यसपछि सेयर कारोबार नै आजका लागि बन्द भएको हो । जेनजी आन्दोलनपछि बिहीबार बजार खुलेको थियो । बजार खुलेको २ मिनेटमा नै परिसूचक ४ प्रतिशत घटेको थियो । पछिलो