काठमाडौं । सरकारले आन्दोलनका क्रममा शाहादत प्राप्त गरेका युवाहरूको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले शहीद भएका व्यक्तिहरुलाई शहीद घोषणा गर्दै उनीहरूको शव राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हाे। साथै, असोज १ गते सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको छ। देशभरका जनताको बलिदान र संघर्षको