११ श्रावण २०८३, सोमबार

Banner First

कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै, के-के आउला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बस्दैछ । बैठक सोमबार आज साँझ ४:३० बजे बस्ने भएको हो । मन्त्रिमण्डलको विस्तार भएसँगै रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेका छन् । खनाललाई अर्थ मन्त्रालय, घिसिङलाई ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्रालय र अर्याललाई गृह