११ श्रावण २०८३, सोमबार

Banner First

जलेको नगदमा थरिथरीका अनुमान, नेताका घरमा कति थिए पैसा ?

काठमाडौँ । अहिले प्रमुख दलका शीर्ष नेताको घरमा ब्यापक मात्रामा पैसा जलेको भनेर खबरहरु आइरहेका छन् । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा पैसा राख्न अलग्गै कोठाहरु बनाइएको भनेर भिडियोहरु सामाजिक सञ्जालमा फैलिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा भने