११ श्रावण २०८३, सोमबार

Banner First

लगातर तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । लगातारको गिरावटपछि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन बजार ४.१२ अंक बढेको हो । बिहीबार बजार २ हजार ७८९.८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फन्डमा गिरावट आएको छ । तर, यी बाहेकका