११ श्रावण २०८३, सोमबार

Banner First

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् निर्माणका लागि ठेक्का सम्झौता, ५४ महिनाभित्र सक्ने योजना

काठमाडौं । जगदुल्लामा १०६ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजना निर्माण कार्य अघि बढको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक संस्था जगदुल्ला हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गर्न लागेको हो । अर्धजलाशयुक्त (पिआरओआर) आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ । यो आयोजना ५४ महिनाभित्र निर्माण पूरा गर्ने सम्झौता भएको