११ श्रावण २०८३, सोमबार

Banner First

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, व्यवसाय भित्र्याउन एग्रेशिभ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड झन्डै साढे ७१ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो