काठमाडौं । राजधनीको भृकुटीमण्डमा आयोजित ६ दिने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सकिँदैछ । टोयोटाको स्मार्ट हाइब्रिड इलेक्ट्रिक टेक्नोलोजी र लक्सरी अपग्रेडले ग्राहकहरूको ध्यान आकर्षित गरेको छ । एक्स्पोमा टोयोटा कम्पनीका २६ वटा गाडी बुकिङ भएको प्रतिनिधिहरु बताउँछन् । नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार एक्स्पोमा टोयोटाको